दमक थुलुङ डेन्टल क्लिनिकमा आधुनिक प्रविधि सहितको दन्त सेवा दिन शुरु

    दमक / दमक थुलुङ डेन्टल क्लिनिकले दन्त रोगीहरुको समस्यालाई मध्यनजर गरेर आधुनिक प्रविधि सहितको दन्त सेवा दिन शुरु गरेको छ । डेन्टल क्लिनिकले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी आधुनिक प्रविधि सहितको दन्त सेवा दिन शुरु गरिएको क्लिनिककी सञ्चालक समेत रहेकी डाक्टर सोफिया थुलुङले जानकारी दिईन् । क्लिनिकमा उनीसहित डा. अस्मिता शाह, डा. रत्न … Continue reading दमक थुलुङ डेन्टल क्लिनिकमा आधुनिक प्रविधि सहितको दन्त सेवा दिन शुरु